उपरोक्त सम्पुर्ण पदमा उमेदवार दिनु भएको ब्यक्तिहरु को बारेमा उजुरी जाहेरे दिनु पर्ने भएमा कारण र प्रमाण सहित मिति 2080-7-21 बिहान 10 बजे सम्म मा infossnnepa@gmail.com मा पठाउनहुन निर्वाचन कमिटि अनुरोध गर्दछ ।
निर्वाचन कमिटी -2024
नेपाल शल्य चिकित्सक समाज