काठमाडौं—२० पुसमा काठमाडौं बाँसबारीमा एक फर्निचर उधोगमा काठ चिर्ने क्रममा सुजन तामाङको बायाँ हातको छिनालियो । २४ वर्षीय तामाङको हात छिनालिएपछि उनलाई हतार—हतार त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा लगियो । चिकित्सकहरुले दिउँसो १ बजे इमर्जेन्सीमा आएका सुजनको छिनालिएको हात जोड्ने शल्यक्रिया तत्कालै अगाडि बढाए । ‘दिउँसो एक बजेतिर उहाँ इमर्जेन्सीमा आउनुभएको थियो । उहाँको हात नाडीनेरबाट […]
अस्पतालको लापरबाही प्रा.डा. प्रेमराज ज्ञवाली (ज्ञवाली त्रिवि शिक्षण अस्पताल महाराजगन्जका युरोलोजी तथा मिर्गाैला प्रत्यारोपण सर्जरी विभागका प्रमुख हुन्) जबसम्म हाम्रो समाजले भुल, लापरबाही, जटिलता अनि प्राविधिक असफलताबारे बुझ्दैन र यिनीहरूबीचको फरक थाहा पाउँदैन, अस्पतालले बिरामी मार्यो, डाक्टरले लापरबाही गर्यो भन्नेजस्ता समाचार सदैव आइ नै रहनेछन् । यस्तो अवस्थामा बिरामी उपचार गर्न अस्पताल जान पनि […]